तमुप्येल्हु संघ बेलायतका अध्यक्ष र फोटो पत्रकारलाई मिलन डी.जी. इन्टरनेशनल र तमुस्यो रि च्हमीको स्वागत

तमु प्ये ल्हु संघ, बेलायतका अध्यक्ष खुशीमान गुरुङ र बेलायतका फोटो पत्रकार मिलन गुरुङलाई मिलन डी.जी. इन्टरनेशनल प्रालि र तमुस्यो रि च्हमी परिवारले शनिबार नेपालमा स्वागत गरेका छन् । सो अवसरमा गुरुङद्वयलाई मिलन ट्रष्ट नेपालकी […]

६६ औं विश्व कुष्ठरोग दिवस अवसरमा र्याली सहित कार्यक्रम सम्पन्न

६६ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । पोखरामा पृथ्वीचोकबाट हरियोखर्क अस्पतालसम्म र्यालीको आयोनजा गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रायल अन्तर्गत स्वास्थ्य निर्देशनालयको अगुवाईमा र्याली निकालिएको हो […]

मिस तामाङको उपाधी कुसुमलाई

मिस तामाङ्ग पोखराको उपाधी बिरौटाकी कुसुम तामाङले हात पार्नुभएको छ । प्रमुख निर्णायक कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाती भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यंशले के पुष्टी गर्छ भन्ने प्रश्नको […]

विवेकशील साझा पार्टीकाे राष्ट्रिय सन्देश भेला सम्पन्न

विवेकशील साझा पार्टीकाे राष्ट्रिय सन्देश भेला सम्पन्न भएको छ । भेला ऐतिहासिक र भब्यरुपमा सम्पन्न भएको सो पार्टीले जनाएको छ । देशभरका गरी ५०० अगुवा सदस्यको सहभागिता रहेको उक्त भेलाले पार्टीलाई “कल्याणकारी लोकतन्त्र”को दिशामा अगाडि […]

नयाँ शक्तिले एकमहिने ‘जनसंवाद यात्रा’ गर्ने

नयाँ शक्ति पार्टी नेपालले आगामी मंगलबारदेखि मध्यपहाडी लोकमार्गमा ‘जनसंवाद यात्रा’ अभियान सन्चालन गर्ने भएको छ । शनिबार पार्टी कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गरी नयाँ शक्तिले ‘असल राजनीति र समावेशी विकास’का लागि भन्दै जनसंवाद यात्रा सन्चालन […]