कांग्रेसले संसदको खिल्ली उडाएको नेकपा सांसद भट्टराईको आरोप

नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको नेपाली काँग्रेसले संसदको खिल्ली उडाएको आरोप लगाउनुभएको छ । साथै उहाँले प्रतिनिधिसभाको आगामी बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुने जिकिर गर्नुभएको छ । सांसद भट्टराईले अनशनमा रहेका […]

गण्डकी प्रदेश सरकारको निर्णय : पोखरामा चक्रपथ निर्माणसँगै मोनोरेल चलाउने

गण्डकी प्रदेश सरकारले पोखरा उपत्यकाभित्र चक्रपथ निर्माणसँगै मोनोरेल चलाउनेदेखि फेवाताल अतिक्रमण रोक्न सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गराउने सम्मका निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले पृथ्वी राजमार्ग चौडा गर्दा तनहुँको आँबुखैरेनीमा रहेको इलाका […]

समर लभ माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने

नेपाली फिल्म समर लभ यतिबेला प्रचारको क्रममा छ । माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म समर लभको टोलीले पोखरामा पत्रकार सम्मेलन गरी फिल्म उत्कृष्ट रहेको दावी गरेको छ । आख्यानकार सुबिन भट्टराईको चर्चित उपन्यास […]

बगर भइखलक एट ए साइड साइड जारी, पहिलो चरणका खेल सम्पन्न

पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गर्ने ८ औं संस्करणको “आठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता”का पहिलो चरणका खेलहरु सम्पन्न भएका छन । बुधबार सम्पन्न खेलहरुमा किङ कम […]

पोखरामा कम क्षमताको फुटवल स्टेडियम बनाउन लागेकोप्रति राष्ट्रिय सभाका अध्यक्षको असन्तुष्टी

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखरा रंगशालामा बनाउन लागिएको फुटवल स्टेडियम १ लाख दर्शक अटाउने क्षमताको बनाउनुपर्ने बताउनुभएको छ । प्रथम सृजना कप कास्की जिल्ला स्तरीय सामुदायिक मावि स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै […]