युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा भएको आर्थिक अनियमितताका विषयमा छानबिन गर्न ३ सदस्यीय समित गठन गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सहसचिव अणप्रसाद न्यौपानेको अध्यक्षतमा तीन सदस्यीय […]
गोरखा निर्वाचन क्षेत्र नं. २ ख बाट निर्वाचित गण्डकी प्रदेशसभाका सदस्य प्रकाशचन्द्र दवाडीले आफ्नो तलवभत्तामा निजी आम्दानी समेत थपेर समाजसेवाका लागि सहयोग गर्नुभएको छ । एक वर्षको अवधिमा सांसदको तलवभत्ता बापत रु. ७ लाख ३० […]
फेवा टेलिभिजनद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय सामूहिक लोक सांस्कृतिक नृत्य प्रतियोगीता “फेवा आइडल–२०७५” को अन्तिम प्रतिष्पर्धा ग्राण्ड फिनालेको अन्तिम तयारी पूरा भएको छ । विहीबार र शुक्रबार पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने उक्त प्रतिष्पर्धामा १४ वटा […]
गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले युनाइटेड क्लव पोखराको पहलमा निर्माणाधीन चिडियाखाना निर्माणको कामलाई गण्डकी प्रदेश सरकारले स्वामित्व ग्रहण गरेको बताउनुभएको छ । साथै उहाँले पोखरा महोत्सव आयोजक युनाइटेड क्लवलाई प्रदेश […]
पोखरामा आगामि माघ १२ गते शनिबार ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा हुने भएको छ । २८५५ औ सोनाम ल्होसारको अवसरमा गरिने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक बैदाम तामाङ […]