नेपालमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य सन्तोष बुढामगरले नेकपाभित्र किचलो बढाएर सरकार परिवर्तनको प्रयास भइरहेको बताउनुभएको छ । साम्राज्यवादीहरुले नेकपाभित्र किचलो बढाएर कि प्रचण्डको नेतृत्वमा सरकार बनाउने त्यो सम्भव नभए कांग्रेस र […]
गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । साथै उहाँले शिक्षामा सवैको पहुँच हुनुपर्ने बताउनुभएको छ । स्याङजा जिल्लाको विरुवा गाउँपालिका वडा नम्बर २ मोचाबारी स्थित जामुनेडाँडा माध्यामिक […]
अनिता घिमिरे बाँदरले गाउँघरमा किसानलाई दुख दिनेगरेको समाचार त हामीले सुन्ने गरेका छौ । बाँदर धपाउन नसकेर खेती गर्न नै छाडेका पाल्पाका स्थानीयले बाँदर धपाउन अनौठो तरिका अपनाएका छन् । जगंल र मठमन्दिरमा रमाउने बाँदरले […]
गण्डकी प्रदेशमा नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन गरिने भएको छ । कार्यक्रम सञ्चालनका लागि भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३६ जना कृषि प्राविधिकको माग गरेकामा ५ सय भन्दा बढीको परेको छ । ३६ जना […]
पोखरामा मञ्चन भइरहेको नाटक निरमाया एकै दिन तीन सो मञ्चन भएको छ । नाटक हेर्ने दर्शकको संख्या बढ्दा शनिबार तीनवटा सो मञ्चन गर्नु परेको पोखरा थिएटरले जनाएको छ । शनिबार विहान १० बजे, दिउँसो १ […]