घरेलु तथा साना उद्योग कार्यालय, कास्कीले समयमा नविकरण हुन नसकेका प्राइभेट फर्म एकपटकका लागि नविकरणका गर्ने भएको छ । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार कार्यालयले विभिन्न कारणले समयमै नविकरण […]
सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक खटाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न लागेको हो । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै […]
काठमाण्डौको कीर्तिपुर नगरपालिका चोभारमा सुख्खा बन्दरगाहाको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सुख्खा बन्दरगाहको शिलान्यास गर्नुभएको हो । साविकको हिमाल सिमेन्ट कारखाना रहेको ११.७७ हेक्टर जग्गामामा अन्तर्राष्ट्रियस्तरको बन्दरगाह निर्माण गर्न लागिएको हो […]
स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं २ मोचाबारीमा रहेको जामुनेडाडाँ माध्यमिक बिद्यालयमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०७५ शुरु भएको छ । । बि.सं. २०१७ सालमा स्थापित जामुनेडाडाँ माध्यमिक बिद्यालयले प्राबिधिक शिक्षा (वागवाणी बिज्ञान) सञ्चालनको उद्देश्यसहित […]
पाल्पाली समाज पोखरा रजत जयन्ती मनाउने भएको छ । कार्यक्रम अन्तर्गत माघ ५ गते पोखरा सभागृहमा ‘सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ गरिने भएको छ । सो सांगीतिक साँझ तथा सम्मान कार्यक्रमको तयारी […]