नेपाली कांग्रेसले आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद पुनः थप गरेको छ । आउँदो माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरे बमोजिम हुनेगरी तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता […]
१९९० माघ २ गतेको भूकम्पमा परी दिवंगतहरूको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा सम्पन्न गरिएको छ । ‘विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ यस वर्षको नाराका साथ […]
पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकार सम्पन्न सर्वदलीय संसदीय समिति गठनको माग गर्नुभएको छ । विमान खरिदमा भ्रष्टाचार भएकोमा कुनै शंका नरहेको भट्टराईले दावी गर्नुभयो । नयाँ शक्ति पार्टीका संयोजक […]
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा जनवादी गायक जीवन शर्मालाई सम्मान गरिएको छ । आयोजक युनाइटेड क्लवले प्रत्येक वर्ष लोक संस्कृति मार्फत् समाजमा योगदान दिने व्यक्तिलाई सम्मान गर्दै आएकोमा यस बर्ष शर्मालाई सम्मान गरिएको हो […]
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वाइडबडी विमान खरिदको छानबिन निपष्क्ष रुपमा गर्न माग गरेको छ । छानविन आग्रह, दबाव र प्रभावबाट मुक्त भएर हुनुपर्ने भन्दै काँग्रेसले विमान खरिद प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको नाम जोडिएको […]