नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको छ । धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आहृवान भएको र केपी […]
कर्मचारी समायोजन अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विप्लव नेतृत्वको नेकपा निकट कर्मचारी सङ्गठनले सर्वोच्च अदालतमा आज रिट दर्ता गरेको हो । राष्ट्रिय कर्मचारी महासङ्घ नेपालका महासचिव अमरसिंह ओलीले सर्वोच्चमा रिट दायर […]
नेकपाका सांसद एव पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनसनरत डा.गोविन्द केसीका माग शतप्रतिशत मागहरु पूरा भएको दावी गर्नुभएको छ । हामीले उहाँको सबै माग सम्बोधन गरेका छौं । उहाँले भनेकै मर्म र भावनाअनुसार विद्येयक आएको छ […]
गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफ्नो तलव भत्त्ताको रकमबाट विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभएको छ । सांंसद पहारीले सोमबार एक समारोहका बिच पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) का दुई वटा बिद्यालयका ६० जना बिद्यार्थीहरुको लागि […]
नवौ संस्करणको पोखरा महोत्सवले गण्डकी प्रदेशमा लुकेर रहेका मौलिक लोक संस्कृतिको प्रस्तुतिले दर्शकलाई मनोरन्जनका साथै पुराना लोक संस्कृति बुझ्न सहयोग मिलेको छ । महोत्सवमा प्रत्येक दिन गण्डकी प्रदेश भित्र लुकेर रहेका लोक संस्कृतिमा आधरित सांस्कृतिक […]