आन्तरिक कलहमा फसेको विवेकशील साझा पार्टी अन्ततः विभाजित भएको छ । सो पार्टीका उज्वल थापाले नयाँ दल दर्ताका लागि भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गर्नुभएको छ । निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार आयोगमा उज्जल […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिका कायम गरेकाले नै राजनीतिक स्थायित्व सम्भव भएको बताउनुभएको छ । शुक्रबार गोरखाको आरुघाटमा दोस्रो आरुघाट महोत्वसको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आपसी सहमतिमा शान्ति प्रक्रिया टुङ्ग्याएर विश्वमा […]
ब्यापारी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण ऐनबमोजिम अनुसन्धान हुने भएको छ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण ऐन बमोजिम अनुसन्धान चलाउन आदेश दिएको हो । सर्वोच्चले यसअघिको आदेशपछि झिकिएको रकम पनि पुनः खातामा जम्मा गर्न आदेश जारी […]
पोखराको अमरसिंह चौरमा नवौ संस्करणको पोखरा महोेत्सव शुरु भएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा शुरु भएको महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो । महोत्सव आगामी माघ ८ गते सम्म अमरसिंहचौरमा हुनेछ । […]
स्याङजाको पर्यटकीय ठाउँ स्वरेकको एम्बुलेन्स अक्षयकोष निर्माण अभियानमा सहयोग आउनेक्रम जारी छ । नमुना स्वरेक सहयोगी समाज स्याङजा र नमुना स्वरेक सामाजिक कोष कतारले सञ्चालन गरेको एम्वुलेन्सलाई दिगो बनाउन अक्षयकोष निर्माण अभियानलाई जारीराखीएको बताइएको छ […]