नेपाल स्वास्थ्यकर्मी संघ, गण्डकीमा पेशागत समूह विजयी

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशमा पेशागत समूह बिजयी भएको छ । एकजना खुला सदस्यमा भने प्रगतिशील समूहका किरण श्रेष्ठ विजयी हुनुभएको छ । अन्य १० जना भने पेशागत समूहबाट बिजयी भएका हुन् । अध्यक्षमा पेशागत […]

अमेरिकामा संकटकाल लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेट्स पार्टी मेक्सिकोको सिमानामा पर्खाल लगाउन तयार नहुने हो भने अमेरिकामा संकटकाल घोषणा गर्ने चेतावनी दिनुभएको छ । ‘डेमोक्रेट्स’पार्टीका विधायकलाई लक्षित गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । मेक्सिकोको सीमामा पर्खाल […]

डिपिएलका लागी राम्रो पारिश्रमिक सहित खेलाडी अनुबन्धित

धनगढी प्रिमियर लिग डिपिएलका लागि राम्रो पारिश्रमिक सहित खेलाडीहरु अनुबन्धित भएका छन् । धनगढी प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको खेलाडी बोलकबोल (अक्सन) मा ६ खेलाडीमा सर्वाधिक मुल्य लागेको छ । रुपेन्देही च्यालेन्जर्सले ललितसिंह […]

सत्तारुढ संघीय समाजवादी फोरमद्वारा प्रधानमन्त्रीलाई संविधान संशोधन स्मरणपत्र पेश

सङ्घीय समाजवादी फोरमले उपयुक्त समयमा संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको वाचालाई स्मरण गराएको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव सहित फोरमका नेताले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसदको जारी हिउँदे अधिवेशनबाट संविधान […]

वाइडवडी प्रकरण : उपसमितिको प्रतिवेदन बदनियतपूर्ण रहेको रक्षामन्त्रीको दावी

नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी खरिद प्रकरणमा लेखा समितिले गठन गरेको उपसमितिले बदनियतपूर्ण प्रतिवेदन बनाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस संगठन कास्की शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले उपसमितिले तयार […]