सेवाको फल शिक्षक आचार्य र पौडेल सम्मानित

पोखरा १६ बाटुलेचौरमा रहेको विन्धबासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य दीर्घ सेवाबाट सम्मानित हुनुभएको छ । त्यस्तै अंग्रेजी विषयका शिक्षक महेन्द्रमणि पौडेल उत्कृष्ट शिक्षकका रुपमा सम्मानित हुनुभएको छ । विद्यालयको ७२ औं बार्षिकोत्सवका अवसरमा उहाँहरुलाई […]

पृथ्वी जयन्ती : राष्ट्रिय विभुती पृथ्वीनारायणको सम्मान गर्नुपर्ने

पोखरामा २९७ औं पृथ्वी जयन्ती विविध कार्यक्रमसहित मनाइएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै विभिन्न राजनीतिक दल लगायत जातिय संगठन र संघसंस्थाहरुले पोखराको चिप्ललेढुंगास्थित मानवअधिकारचोकबाट राष्ट्रिय विभुतिको रथायात्रा सहित र्याली निकालेका हुन् […]

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको गाउँसभामा विभिन्न विधेयक प्रस्तुत

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको चौथो गाउँसभा बिहीबारबाट शुरु भएको छ । गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले गाउँसभा बैठक प्रारम्भ भएको घोषणा गर्नुभएको थियो । त्यसपछि सभाध्यक्ष गुरुङले गाउँपालिकाको गाउँसभा संचालन कार्यविधि २०७४ को दफा ३४ अनुसार गाउँपालिका […]

लमजुङको मर्स्याङदी गाउँपालिकाद्वारा ६ वटा वडाका केन्द्र निर्धारण

लमजुङको मर्स्याङदी गाउँपालिकाको पाँचौ गाउँ सभा सम्पन्न भएको छ । सभाले वडा नं.१,२,३,४,५, र ७ को वडाको केन्द्र निर्धारण गरेको छ । विभिन्न योजनाहरुको संसोधन र बजेट थप गर्नुको साथै अति आवश्यक योजनाहरुको प्राथामिकताका आधारमा […]

राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान कास्कीको अधिवेशन सम्पन्न

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल कास्की शाखाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भीमप्रसाद बरालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षहरुमामा मुन्द्रेमान श्रेष्ठ, लेखनाथ तिवारी र गंगा त्रिपाठी चयन […]