बाङखे गाँउमा माघेसंक्रान्ति मेला हुने

स्याङजाको वालिङ ३ बाङखेमा माघे संक्रान्ति मेला हुने भएको छ । वालिङ नगरपालीका अन्र्तगत पर्ने पर्यटकिय सम्झवना बोकेको गाँउ बाङखेमा माघेसंक्रान्ति पर्वको अवसरमा स्थानीय जनहित क्लवले मेलाको आयोजना गर्न लागेको हो । माघ १ देखि […]

पोखरा महोत्सवः अर्गानिक कृषि उत्पादनमा दर्शकको चासो

पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा आउने अधिकांश दर्शकहरुले अर्गानिक कृषि उत्पादनका सामाग्रीहरु रुचाएका छन । गाइभैसीको मलमा उत्पादन गरिएका कृषि जन्य सामाग्री उपभोग गर्ने क्रम वढिरहदा पोखरा महोत्सवमा राखिएको अर्गानिक कृषि उत्पादनलाई महोत्सवमा आउने […]

स्याङ्गजाको क्याक्मीस्थित पिताम्वर माबिमा प्राबिधिक शिक्षाको लागि महायज्ञ गरिने

बिद्यालयमा प्राबिधिक शिक्षा दिने उद्देश्यले स्याङ्गजाको क्याक्मीमा रहेको पिताम्वर माबिले महायज्ञ आयोजना गर्ने भएको छ । गाऊमै बिद्यार्थीहरुलाई प्राबिधिक शिक्षा दिने, बसाईसराई रोक्ने र रोजगारीको लागि सहयोग पुर्याउने उद्देश्यसहित महायज्ञ गर्न लागिएको पोखरामा पत्रकार सम्मेलन […]

रसुवा नुवाकोट र धादिङमा माघे संक्रान्तिमा गोरु जुधाइने

परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा यस बर्षपनि गोरु जुधाइने भएको छ । यसपटकको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले काठमाण्डौमा पत्रकार सम्मेलन गरी […]

छुट्टीएका मित्रहरूलाई रविन्द्र मिश्रको ‘प्रेमपत्र’

“देश बनाउन देशभन्दा ठूलो मुट चाहिन्छ” हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो। तर हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक-अर्कालाई राम्ररी नचिनिकनै विवाह गरेछौं। विवाह लामो समय टिक्न सकेन। तर यो बीचमा हामीले एकअर्काबाट […]