अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या, केसीकै विरोधमा अनशन

चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औँ चरणको सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ । सत्याग्रह थालेको तेस्रो दिन डा. केसीको रक्तचाप कम हुँदै गएको र छातीमा समस्या देखिन […]

नेविसङ्घ विवादः उपाध्यक्षसहित सातजना पदाधिकारीको राजीनामा

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसङ्घ)का सातजना पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । तीन उपाध्यक्ष, एक महामन्त्री र तीनजना सहमहामन्त्रीहरूले काँग्रेस सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान भेटेर राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय सञ्जीवकुमार […]

राष्ट्रिय संकटकाल घोषणा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आफ्नो पूर्वप्रतिबद्धता अनुसार मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचीमा रहेको मेक्सिकोसँगको सीमा […]

रुपा गाउँपालिकामा लागुपदार्थ दुर्व्यसनीविरुद्ध किट्स अभियान शुरु

कास्कीको रुपा गाउँपालिका लागु पदार्थ दुर्व्यसनीविरुद्धको विद्यालयस्तरिय सचेतना अभियानमा अघि बढेको छ । गाउँपालिकाभित्रको युवा तथा विद्यार्थीहरुलाई लक्षित गरेर उनीहरुलाई लागु पदार्थ दुब्र्यशनीबाट बचाउन किट्स प्रयोग गरिएको उक्त गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । रुपा […]

गण्डकी धौलागिरी अञ्चल यातायात समन्वय समितिको अध्यक्षमा पौडेल निर्वाचित

गण्डकी धौलागिरी अञ्चल यातायात समन्वय समितिको अध्यक्षमा व्यवसायी केदार पौडेल चयन हुनुभएको छ । समितिको १० औ साधारणसभा तथा ७ औं अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मव चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा पृथ्वी […]