विन्ध्यवासिनी माविको रक्तदानमा ५३ युनिट रगत संकलन

पोखरा–१६ बाटुलेचौरको विन्ध्यवासिनी मा.विले आयोजना गरेको रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ । विद्यालयको ७२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति डोलराज पाण्डेले पहिलो रक्तदाता विद्यालयका सुचना अधिकारी एवं शिक्षक […]

जन्मदिन मनाउन मानब सेवा आश्रममा

पोखरा २९ घर भई विभिन्न सामाजिक संघ संसथामा सक्रिय गंगा मल्लले आफ्नो जन्मदिन मानब सेवा आश्रममा मनाउनु भएको छ । मल्ललले जन्मदिन मनाउने पैसाले आश्रममा रहेका ब्यक्तिहरुलाई एक छाक खाना खुवान सकेपनि त्यो उपयुक्त हुने […]

भीरकोट पोखरा सामीप्य सदन द्वारा विद्यार्थीलाई स्वरेकमा न्यानो कपडा वितरण

भीरकोट पोखरा सामीप्य सदनले स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा न्यानो कपडा वितरण गरेको छ । भीरकोट नगरपालिका वडानं ५ तिलाहारनेटा आधारभुत विद्यालयमा रहेका ३१ जना विद्यार्थीलाई न्यानोकपडा वितरण गरीएको हो । नर्सरी देखि कक्षा ३ सम्म […]

निर्माण होला त पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ?

पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका बिषयमा छलफल गरिएको छ । राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले पोखरामा सम्मेलन केन्द्र बनाउन उपयुक्त हुने ठहर गर्दै छलफल शुरु गरेको हो । सम्मेलन केन्द्र बनाउन जग्गा खोजी गरिरहेको […]

पोखराको पालिखेचोकलाई थप सुन्दर बनाइने

पोखराको पालिखेचोक फराकिलो बनाएपछि त्यसलाई ब्यवस्थित बनाउन प्रक्रिया अघि बढाइएको छ । पोखरा महानगरपालिकाले सडक र त्यसको सुन्दरताका झल्कने गरी निर्माण कार्य गर्नका लागि टेण्डर निकालिसकेको छ । ४१ लाख रुपैयाँ अनुमानित लागतमा टेण्डर आव्हान […]