पोखरामा गुड्ने गाडीहरुले अब यात्रु कुरेर लामो समय बसेको पाइएमा कार्वाही गरिने भएको छ । पोखरा महानगरपालिकाले पोखराका मुख्य चोकहरुका बस बिसौनीहरुमा लामो समय लगाएर यात्रु कुर्ने गाडीलाई कार्वाही गर्ने भएको हो । महानगरपालिकाको कार्यपालिका […]
पोखरामा प्रधान कार्यालय रहेको पोखरा रोयल सहकारीले एटिएम सेवा शुरु गरेको छ । यसअघि बैंकहरुमा मात्र उपलब्ध रहँदै एटिएम सेवा रोयल सहकारीले पनि शुरु गरेको हो । सहकारीले आधुनिक बैंकिङ प्रणाली अनुसार नै आफ्ना सेवाग्राहीलाई […]
पर्वत जिल्लाको दुर्लुङमा जन्मेर विभिन्न ठाउमा छरिएर रहेका दिदी बहिनीहरुको संस्था बगाले कोन्मे दिदी बहिनी परिवार दुर्लुङको पांचौ बार्षिकोत्सव तथा ल्होसारको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थामा आवद्ध भइ विभिन्न सामाजिक […]
कास्कीको रुपा–२, थुम्कीस्थित शिवालय माविले आयोजना गरेको मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधी चन्द्रप्रभा माविले जितेको छ । विद्यालयले आफ्नो ५८ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा रुपा–६, भीरचोकको चन्द्रप्रभाले आयोजक शिवालयलाई ३–१ को सेटमा पराजित गरेको […]
जनप्रिय बहुमुखी क्याम्पसको आयोजनामा भएको बिबिए क्याम्पसहरू बिचको फुलबल प्रतियोगिता टि यु बि बि ए कप लेखनाथ स्थिति आदर्श चोक भण्ढारिकको खेल मैदानमा आज दास्रो दिन पनि जारी छ । दोस्रो दिनको पहिलो खेल अन्तर्गत […]