क्यान इन्फोटेक र फुड फेस्टिभल फागुनमा हुने

कम्प्युटर एशोएिसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा दसौं संस्करणको ‘क्यान इन्फोटेक–२०१९’ आगामि फागुनमा हुने भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आगामी फागुन १८ देखि २४ गतेसम्म इन्फोटेक हुने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले […]

अधिकारको लागि सवै मजदुर गोलबन्द हुनुपर्ने : मजदुर नेता छन्त्याल

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन छन्त्यालले अधिकारको लागि सवै मजदुर गोलबन्द हुनुपर्ने बताउनुभएको छ । मंगलबार पोखरामा अखिल नेपाल ट्रेड युनियन महासंघ कास्कीले आयोजना गरेको प्रशिक्षण तथा अन्तरक्रियामा बौल्दै नेता छन्त्यालले यस्तो […]

नवौं पोखरा महोत्सवमा समन्वयका साथ सुरक्षा व्यवस्था मिलाइने

नवौ पोखरा महोत्सवको सुरक्षा सवालमा कास्कीका क्रियाशील सुरक्षा निकायसँग छलफल गरिएको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघको ८ गते सम्म अमरसिंह चौरमा हुन लागेको पोखरा महोत्सवलाई भब्य र सभ्य सहित सुरक्षित […]

पोखरा महानगरको वडा नंं. २५ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा महानगरपालिका वडा नम्वर २५ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । महानगरको न्यायिक समितिले तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको छ । पोखरा महानगरका उपप्र्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी […]

खप्तड गोल्ड कप फुटबल आजदेखि

तेस्रोसुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । सुदूरपश्चिम एघार स्पोर्टस् क्बल धनगढीको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम एघार र मेची नेत्रलय काँकडभिट्टाबीच प्रतिस्पर्धा हुने भएको छ । धनगढी रङ्गशालामा […]