सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई रिक्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा बर्खास्तीमा परेपछि निगममा निमित्त […]
डा. गोविन्द केसीले आफूसँग भएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पास नभए पुनः अनशन थाल्ने चेतावनी दिनुभएको छ । डा.केसीले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी पुनः अनशन थाल्ने चेतावनी दिनुभएको […]
प्रतिनिधि सभा सदस्य पदको सपथ ग्रहण गर्नुभएका कैलाली–१ बाट निर्वाचित रेशम चौधरीलाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासमा मुद्दाको सुनवाइ गर्दै चौधरीको मुद्दामा कैलाली जिल्ला […]
संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले अनुमान र पूर्वाग्रहका आधारमा वाइडबडी विमान खरिदमा आफ्नो नाम जोडिएको दाबी गर्नुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री अधिकारीले जहाज खरिद प्रक्रिया सुरु गर्दा मन्त्री […]
रिटर्नी माइगे्रंट नेपाल कास्की शाखा गठन गरिएको छ । सोमबार भएको भेलाले बुद्धि सुवेदीको अध्यक्षतामा १३ सदस्यीय कास्की शाखाको कार्यसमिति चयन गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले विदेशमा गएर सीप […]