गण्डकी प्रदेशबाटै पुनः श्रम स्वीकृति सेवा शुरु

वैदेशिक रोजगारमा जानेहरुका लागि गण्डकी प्रदेशबाट पुनः श्रम स्वीकृति सेवा (रि–इन्ट्री ) उपलब्ध हुने भएको छ । विहीबार आयोजिक एक कार्यक्रमका वीच पुन श्रम स्वीकृति सेवाको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले […]

वन मन्त्रालयमा कार्यरत सहसचिव श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध पदको दुरुपायोग गरी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा १ करोड ३४ लाख ५७६ रूपैयाँ […]

नेपाल र जापानबीच हवाई सेवा सम्झौता

नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच सो सम्झौता भएको हो । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधबार साँझ होटल […]

न्यायका लागि सहयोग गर्न भन्दै गंगामाया राष्ट्रसंघीय कार्यालयमा

गोरखा, फुजेलकी गंगामाया अधिकारीले नेपालस्थित राष्ट्रसंघीय कार्यालयमा पुगेर न्यायका लागि सहयोगको अपिल गर्नुभएको छ । बुधबार राष्ट्रसंघीय कार्यालयका संयोजक भ्यालरी जुलियन्डसँगको भेटमा उनले राज्यले आफ्नो परिवारलाई न्याय दिन नसकेको भन्दै आफूले भोगेको अन्यायलाई अन्तर्रा्ष्ट्रिकरण गर्न […]

भारतमा पारित भएको नागरिकतासम्बन्धि कानुनले मुस्लिम समुदायमाथि विभेद हुने आरोप

भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानुन पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानुन संसद्ले पारित गरेको हो । नयाँ कानुनमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानबाट आएर कम्तीमा ६ वर्षदेखि […]