३९ औं राष्ट्रिय जुनियर युवा गोष्ठी पोखरामा हुने

पोखरामा आगामि फागुन १० र ११ गते ३९ औं राष्ट्रिय जुनियर युवा गोष्ठी हुने भएको छ । नेपाल रेडक्रस सोसाइटीको आयोजना र तथा नेपाल जुनियर युवा रेडक्रस सर्कल भद्रकाली माध्यमिक विद्यालय पोखरा १३ कुँडहरको व्यवस्थापनमा […]

चिकित्सा शिक्षा विधेयक संसदमा पेश, सहमति कायम गर्न काँग्रेसको आग्रह

चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन २०७५ संसदमा आज पेश गर्नुभएको हो । कांग्रेसका सांसदहरुले विधेयकप्रति असन्तुष्टि जनाउँदै आएका छन् […]

विलासी सेवा सुविधाले गणतन्त्र बलियो हुँदैन : काँग्रेस नेता रिजाल

नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले सरकारले राष्ट्रपति कार्यालयलाई नयाँ दरबारको रूपमा सेवा सुविधा दिन लागेको आरोप लगाउनुभएको छ । राष्ट्रपतिलाई १८ करोडको गाडीमा र डेढ अर्बको हेलिकप्टरमा चढाएर भोगविलासको जीवनमा पूरानो दरबारलाई जित्न खोजिएको रिजालको […]

लायन्स क्लबहरुद्वारा सयुक्त कार्यमा जोड, बृहत स्वास्थ शिविर सम्पन्न

हामी सेवा गछौ भन्ने मुख्य उद्देश्यलाई आत्मसाथ गर्दे स्थापना भएको लायन्स क्लबहरुले सामाजिक सेवालाई निररन्ता दिदै आएका छन् । यसैविच पोखरा स्थित विभिन्न ८ वटा क्लबहरुले गोरखाको पालुङटार नगरपालिका वडानं ५ ठाँटीपोखरीमा बृहत निशुल्क स्वास्थ […]

पोखरा महोत्सवमा दर्शक सहभागीता बढ्दै

पोखराको अमरसिंह चौरमा नवौ संस्करणको पोखरा महोत्सव जारी रहेको छ । महोत्सवको तेश्रो दिन सम्म आइपुग्दा उल्लेख्य दर्शकले सहभागीता जनाइरहेका छन । महोत्सवमा सहभागी संगै लेखनाथको पचभैयामा निर्माणधिन रहेको पोखरा जुलोजिकल पार्क अवलोकनमा जानेको संख्यामा […]