पोखरामा माघ ८ गतेदेखी १२ गतेसम्म आयोजना हुने सामुदायिक मावि स्तरीय भलिवल प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने भएको छ । कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय ‘सृजना छात्र÷छात्रा भलिवल प्रतियोगिता’को उद्घाटन पूर्व प्रधानमन्त्री […]
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षा वर्तमानको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं ३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा ६० औं अभिभावक दिवस समारोहको आज उद्घाटन […]
नेपाल समूह विजेता बन्दै महिला टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड ए टिमलाई ९ विकेटले हराउँदै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । […]
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा कुम्भमेला सुरु भएको छ । संसारकै ठूलो मानिएको मेलाको पहिलो दिनमा नै एक करोडभन्दा बढी मानिस सहभागी भएको बताइएको छ । मंगलबारदेखि शुरु भएको ४९ दिनसम्म चल्ने मेलामा करिब १२ करोडले […]
उपराष्ट्रपति नन्दबहादुर पुनले आधुनिक प्रविधि मार्फत् देशलाई विकास र समृद्धिमा लैजानुपर्ने बताउनुभएको छ । औद्योगीकरण र मेसिनीकरणतर्फ लागेमा देश विकास हुने उहाँको भनाई छ । पोखराको अमरसिंहचोकमा खुलेको होटल टास्क इन्टरनेसनलको उद्घाटनका अवसरमा बोल्दै उहाँले […]