फ्रान्समा ‘पँहलो भेस्टधारी’ हजारौं व्यक्तिहरुले सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गरेका छन् । इन्धनमा भएको मूल्यविरुद्ध केही साता अघि सडकमा उत्रिएका प्रदर्शनकारीहरुले आफ्नो नबौं चरणको विरोध सुरु गरेका छन् । प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा उनीहरुको प्रहरीसँग भिड्न्त […]
पोखरामा दोश्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा माघ १ गतेदेखि ५ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता हुन लागेको हो । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद […]
जनयुद्धका समयमा कास्कीका चर्चित युवा नेता सहिद विजय ढकालको स्मृतिमा सभा तथा द्वीप प्रज्ज्वलन गरिएको छ । सहिद स्मृति पार्कमा नेपाल कम्युनिष्ट पार्टीले स्मृतिसभा र द्वीप प्रज्ज्वलन गरेको हो । तत्कालीन अवस्थामा सेनाले ढकाललाई २०६१ […]
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सक्रिय राजनीति गर्ने समय एक दशकमात्र रहेको बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उहाँले सक्रिय राजनीति, समाजसेवा वा जनताको पक्षमा काम गर्ने समय एक दशकमात्र रहेको […]
नेपाल एकिकरणको शुरु भएको गोरखा जिल्लाको लिगलिगकोटमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तलोन गरिएको छ । शाह बंश शुरुवातको ऐतिहासिक थलो लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्तीका अवसरमा पौष २७ गते पालुङटार नगरपालिकाका मेयर ई.दीपकबाबु कंडेलको बाहुलीबाट झण्डोत्तोलन […]