सभामुख कृष्णबहादुर महराले सार्वजनिक महत्वको वक्तव्य दिएपछि सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख महराले संसद नियमावलीको धारा २१९ को उपधारा १ र २ बमोजिम सांसदले प्रश्न […]
चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह थाल्नुभएको छ । गत साउन १० मा सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा.केसीले ६ बुँदे मागसहित अर्काे चरणको […]
नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलकलाई समृद्ध र जनतालाई धनी बनाउन नसके कम्युनिष्टहरुको कुनै काम नहुने बताउनुभएको छ । चितवनमा बुधबारदेखि सुरु भएको १२ औं चितवन महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त […]
शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमतका आधारमा पास भएको प्रतिवेदनमा डा. गोविन्द केसीसँग भएको सहमति तोडिएको छ । काँग्रेसले भने विपक्षमा मत […]
नवौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । महोत्सव पुस २७ गते शुक्रबारदेखि शुरु हुँदैछ । आयोजक युनाइटेड क्लवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी नवौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो […]