जेष्ठ नागरिक सरोकार समिति पोखरा ९ द्धारा क्यान्सर रोगले मृत्यु भएका बुदे परियारका परिवारलाई आफ्नो परम्परागत संस्कार गर्नको लागि १० हजार प्रदान गरेको छ । पोखरा ९ शान्तिवन निवासी परियारलाई जेष्ठ नागरिक सरोकार समितिका अध्यक्ष […]
पोखरा वृहत उपत्यका सरसफाई अभियानले सरसफाइ अनुगमन समिति पोखरा महानगरपालिका वडा नं. ९ लाई सोमबार डस्विन वितरण गरेको छ । सोही कार्यक्रमा दरबारथोक टोलमा रहेका चण्डीका आमा समुह, दरबारथोक टोल विकास संस्था, चण्डिमाई सेवा समिति, […]
पोखरा महानगरपालिकाले पोखरामा खोलाको मापदण्ड मिचेर बनाएको जनप्रतिनिधिकै घर डोजर लगाएर भत्काएको छ । महानगरपालिकाले सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले फिर्के खोलाको मापदण्ड बिपरित बनाएको फिर्केखोलाको घर […]
राजीव गुरुङ ऊर्फ दीपक मनाङेलाई प्रदेशसभा सदस्यको सपथ लिन रोक लगाइएको छ । गण्डकी प्रदेशका प्रदेशसभाले कानुनअनुसार सपथ गराउन नमिल्ने निर्णय लिएको हो । सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था […]
नेपाली काँग्रेस विपिले साना दलहरुवीच मोर्चाबन्दी गर्ने भएको छ । सो पार्टीका महामन्त्री तथा पुर्व मन्त्री शुशिलमान शेरचनले साना दलहरु वीच मोर्चा वनाउन सुरु गरिएको बताउनुभयो । पुुर्व राजा ज्ञानेन्द्र शाहसंग समसामयिक राजनीतिक विषयमा छलफल […]