चीनले चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक रोबोटिक अन्तरिक्ष यान अवतरण गरेको जनाएको छ । उक्त मानवरहित चाँग इ–४ नामक यान चन्द्रमाको दक्षिणी ध्रुव–एटकेन बेसिनमा अवतरण गरेको थियो । उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन […]
सूर्य ब्यानरको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘चौका दाउ’ यहि पुस २७ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । चार चौकेहरुको कथामा निर्माण भएको फिल्म युनिट प्रचारप्रसारका लागि अहिले उपत्यका बाहिर दौडाहामा निस्किएको छ । […]
नेपाल पत्रकार महासंघ कास्की शाखामा महासंघको केन्द्रीय साधारणसभा व्यवस्थापनका विषयमा छलफल भएको छ । पोखरामा आगामि २०७५ साल फागुन ९ र १० गते हुने केन्द्रीय साधारणसभा तथा विधान अधिवेसनको विषयमा छलफल गरिएको छ । व्यवस्थापनको […]
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले धादिङबाट ठूलो परिमाणमा चरेश बरामद गरेको छ । ब्युरोको टोलीले बिहीबार बिहान धादिङ गजुरी गाउँपालिका वडा नं. १ स्थित गजुरीबाट २३५ किलो चरेश बरामद गरेको हो । एचआर ३८ एस ९३७१ […]
ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास शिलान्यास गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दाबी गर्नुभएको छ । आज गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको कामले […]