नेपालले पहिलोपटक भू–उपग्रह प्रक्षेपण गर्दै

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो । ‘बड् थ्री’ नामक भू–उपग्रह […]

रुसमा विस्फोट : ४ जनाको मृत्यु, ४० वेपत्ता

रुसको मध्य क्षेत्रमा रहेको मग्नितागोस्र्कको एक भवनमा भीषण विस्फोट हुँदा कम्तिमा ४ जनाको ज्यान गएको छ । विस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएको छ । उरल प्रान्तको शहर मग्नितागोस्र्कको भवनमा भएको विस्फोटमा परि […]

यमनमा भोकमरीले २ करोड जनता प्रभावित भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदन

यमनमा दुई करोड जनताले खाद्य सामग्री अभावका कारण भोकमरी र कुपोषणको शिकार बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ । हुथी बिद्रोहीको कब्जामा रहेको क्षेत्रसम्म खाद्य सामग्री पु¥याउन नसकेका कारण २ करोड जनता मारमा परेका छन् । […]

कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबाट पारित

कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबाट पारित भएको छ । संसदको आज बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो । नेपाली कांग्रेस र सांसद प्रेम सुवालको मत […]

बालबालिकाको खुसी मेरो पनि खुसी : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामा खुसी देख्दा आफू पनि खुसी हुने बताउनुभएको छ । नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो […]