भेजिनल स्वाबले मात्रै निर्मलाको हत्यारा भेटाउन सकिन्न : प्रहरी

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पुरा भएको छ । तर हत्यारा अझै को हुन भन्नेसम्म प्रहरीले भेउ पाउन सकेको छैन । निर्मला हत्या अभियोगको आशंकामा प्रहरीले १८ जना भन्दा […]

बंगलादेशमा आमनिर्वाचन : झडपमा १२ जनाको मृत्यु

बंगलादेशमा आज आमनिर्वाचन सम्पन्न भएको छ । बंगलादेशको ११ औं आम निर्वाचनबाट १ हजार ८ सय ४८ उम्मेदवार मध्येबाट २ सय १९ जना सांसद चयन हुने छन् । करिव १० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग […]

पोखरा सडक महोत्सवमा दर्शकको चाप बढ्दै

रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी पोखरा सडक महोत्सवमा दर्शको चाप बढेको छ । महोत्सव तेश्रो दिन आइपुग्दा सडकमा अवलोकनकर्ताहरुको निकै भिड लागेको हो । त्यसैगरि महोत्सवको मुख्य स्थल कोमागानेपार्क पनि खचाखच दर्शकले भरिएको थियो । […]

सडक निर्माणले तिव्रता लिन सकेन : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले सडक निर्माणले तिव्रता लिन नसक्दा सरकार आलोचित बन्नु परेको स्वीकार गर्नुभएको छ । सडक बोर्ड नेपालको १६ औं वार्षिकोत्सवको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले धेरै कानुनी जटिलता […]

सरकारले नयाँ स्वास्थ्यनीति बनाउँदै

सरकारल नयाँ स्वास्थ्य नीति बनाउने भएको छ । उप्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ््यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको जनाकारी दिनुभयो । सङ्घीय प्रेस फोरम पर्साले आज […]