सहिद स्मारक ए डिभिजन लिग मनाङ मस्र्याङ्दी क्लब बन्यो च्याम्पियन

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मनाङ मसर््याङ्दी क्लबले जितेको छ । आज भएको खेलमा निकटतम प्रतिस्पर्धी संकटा क्लबलाई ३–१ गोलले हराएको मनाङले दुई खेल खेल्न बाँकी रहदै उपाधि जित्ने निश्चित गरेको हो […]

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इराकको आकस्मिक भ्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गर्नुभएको छ । उहाँको अमेरिकी राष्ट्रपति निर्वा्चित भएपछिको यो पहिलो इराक भ्रमण हो । उहाँको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले इराकको […]

नेपाली नागरिक सरह नागरिकता दिन एनआरएनएको माग

आफुहरुलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) ले माग गरेको छ । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक’ […]

प्रस्तावित प्रधानन्यायाधीशविरूद्ध परेका उजुरी माथि छलफल हुँदै

प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर जबराविरूद्ध परेका नौ वटा उजुरीमाथी आज शुत्रकारदेखि छलफल हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको विहीबार सिंहदरबारमा बसेको बैठकमा प्रधानन्यायाधीशमा प्रस्तावित जबराविरूद्ध परेको नौ वटा उजुरी अध्ययनका लागि समितिका सदस्यलाई […]

पोखरामा ल्होसार महोत्सव, सबै समुदायवीच बृहत्तर एकतामा जोड

तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यसमितिको आयोजनामा आजदेखि बृहत तमु फो ल्होसार महोत्सव–२०७५ सुरु भएको छ । अमरसिंहचौरमा आयोजित महोत्सवको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं संसदीय दलका प्रमुख सचेतक देवप्रसाद […]