विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्ग बहादुर विश्वकर्माले आफ्नो पार्टी अहिले जनयुद्द गर्ने पक्षमा नरहेको बताउनुभएको छ । नेपाल क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रिय समितिले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आपूmहरु […]
इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको संख्या ४२९ पुगेको छ । यस प्रकोपमा १ हजार २१ जना घाइते हुनुका साथै १५० जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन […]
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’का विषयमा डा गोविन्द केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले विधेयकको केही व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको निष्कर्ष निकाल्दै […]
प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी पत्ता लगाउन प्रहरी संगठनले इमान्दार भएर प्रयन्त जारी राखेको बताउनुभएको छ । प्रहरी संगठनले उपलब्ध सबैखालको विज्ञता प्रयोग गरेर […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकमा भ्रष्टाचारको अवस्था र निवारणमा भएका काम कारबाहीसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगले भ्रष्टाचार नियन्त्रणको लागि गरिएका विभिन्न प्रयाससहितको २८ औ प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको हो । प्रतिवेदन […]