राष्ट्रिय पुरुष क्लब लिग भलिबलमा विभागिय टोली नेपाल आर्मी शिर्ष स्थानमा

पोखरामा जारी चौथो आरबीबी एनभीए राष्ट्रिय पुरुष क्लब लिग भलिबल च्याम्पियनशिप २०७५ मा विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब शिर्ष स्थान बनाउन सफल भएको छ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा जारी खेलमा ६ खेल […]

अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दर्ता

अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दर्ता गरिएको छ । वासिङ्टनका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिका पाइएपछि मुद्दा दायर गरेका हुन् । फेसबुकले मुद्दाबारे अध्ययन गरिरहेको बताएको छ ।महान्यायाधीवक्ता कार्ल रासिनले दायर […]

सिरियामा इस्लामिक समूह पराजित : राष्ट्रपति ट्रम्प

अमेरिकाले सिरियामा रहेका आफ्ना सैनिकहरुलाई फिर्ता बोलाउने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक समुह आईएस पराजित भएको घोषणा गरेसँगै अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाउने भएको हो । अमेरिकाले सिरियामा आफ्नो अभियान दोस्रो चरणमा प्रवेश […]

निर्वाचनको पुर्वसन्ध्यामा कंगोमा जातीय हिंसा, १ सय २० जनाको मृत्यु

अफ्रिकी मुलुक कंगोमा निर्वाचन नजिकिदै गर्दा भड्किएको जातीय हिंसाका कारण १ सय २० जनाको मृत्यु भएको छ भने ७१ जना घाईते छन् । उत्तरपश्चिमी मेई नोडोम्बे प्रदेशमा आदिवासी बाटेन्डे र बानुनु समूहबीच भड्किएको हिंसामा हताहती […]

राष्ट्र बैंकको दबाबपछि बाणिज्य बैंकहरुबीच व्याजदरमा सहमति

राष्ट्र बैंकले दवाव दिएपछि वाणिज्य बैंकहरुबीच व्याजदरमा नयाँ सहमति कायम गरिएको छ । बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीलाई बोलाएर मुद्दती तथा बचत खातामा नयाँ सीमा तोकेको हो । जसअनुसार अब बैंकहरुले बचत खातामा अधिकतम […]