प्रहरीले पोखरा म.न.पा.१० शान्तिपथ बस्ने बर्ष २२ को दिपिन भन्ने ईन्द्र बहादुर थापालाई चोरी गर्दा गर्दै पक्राउ गरेको जनाएको छ । थापालाई म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको बताइएको छ । सुनचादी पसल, किराना […]
पोखरा महानगरपालिकाले वडा तहमै विवाद समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना सुरु गरेको छ । वडाभित्र हुने विवादलाई वडा तहबाटै समाधान गर्ने गरि महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरिएको हो । पोखरा महानगर […]
सञ्चारिका समूह गण्डकी प्रदेशको अधिवेशनले स्मिता अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्ष राधिका कँडेल, महासचिव कविता श्रेष्ठ, सचिवमा कञ्चन थापा, कोषाध्यक्षमा उमा आलेमगर चयन हुनुभएको छ । सदस्यहरुमा रोश्मी गुरुङ, […]
गण्डकी प्रदेशका सांसद राजीव पहारीले सरकारले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेपनि नतिजा राम्रो नआएको भन्दै टिप्पणी गर्नुभएको छ । सामुदायिक विद्यायलमा गुणस्तरीय शिक्षा भए नीजि क्षेत्रमा कुनैपनि अभिभावकले विद्यार्थी भर्ना नगर्ने उहाँको विश्वास छ । […]
जागरण अभियान नेपालको तेस्रो सधारण सभा तथा बिशेष अबिधेशन शनिबार हेम्जामा सम्पन्न भएको छ । अबिधेशनले शकंरमणी त्रिपाठीको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्बसमत चयन गरेको छ । समितिको उपाध्यक्षमा सृजना सापकोटा, महासचिबमा नारायणप्रसाद भण्डारी, […]