फेवातालमा डुंगा दुर्घटना हुँदा १ जना बेपत्ता

पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा १ जना बेपत्ता भएका छन् । सोमबार विहान १० बजेतिर दिदीसँगै तालमा घुम्न गएका काठमाण्डौ ताहचल बस्ने १९ बर्षीय रोजन श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ । फोटो खिच्ने क्रममा […]

अमेरिकामा ग्लोबल नेपाली फिल्म तथा सोसल मिडिया अवार्ड हुने

नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तर्रा्ष्ट्रियस्तरमा प्रवर्धन गर्ने उदेश्यले अमेरिकाको नर्थ क्यारोलिनामा ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया तथा सोसल अवार्ड २०१८ आयोजना हुने भएको छ । यहि डिसेम्बर २२ तारिख हुने सो कार्यक्रममा सम्पूर्ण नेपाली […]

पञ्जीकरण नहुने गाडी पुस १ देखि सडकमा गुड्न नपाउने

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण […]

स्थायी कमिटीबाट जिल्ला र जनसंगठनको एकता प्रक्रिया टुङ्गो लाग्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठकबाट जिल्ला र जनसङ्गठनको एकताको टुङ्गो लाग्ने बताउनुभएको छ । नेकपाले आगामी मंसिर २९ गते स्थायी कमिटी बठक बोलाएको छ । पार्टी एकता भएको […]

एभरेस्ट प्रिमियर लिग (इपीएल)मा भैरहवा ग्ल्याडिएटर्स र ललितपुर प्याट्रिएट्स विजयी

एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटअन्तर्गत् आइतबारका खेलहरुमा भैरहवा ग्ल्याडिएटर्स र ललितपुर प्याट्रिएट्स विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले स्कटल्यान्डका खेलाडी कायल कोएट्जरको पोखरा राइनोजलाई […]