सफल एक्सपो पोखरा जारी, उद्यमशीलता सिकाउन प्रशिक्षण हुने

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला’ नामक मेलामा उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने भएको छ । नेपाल महिला उद्यमी संघमा आवद्ध महिला […]

सरकारको काम कारवाहीबारे पुर्वाग्रही सोच हावी : नेकपा अध्यक्ष प्रचण्ड

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले केही काम गरेन भन्नु पुर्वाग्राह हुने बताउनुभएको छ । भैरहवामा बिहीबारदेखि सुरु भएको सातौं लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन समारोहलाई सम्वोधन […]

जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी भइ राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भइ बिहीबार स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन […]

सरकारले सैवुमा मन्त्रीहरूलाई सरकारी निवास बनाउने

सरकारले काठमाडौंको सैवुमा संघीय मन्त्रीहरूका लागि २७ वटा र मुख्यमन्त्रीहरूका लागि १४ वटा भवन बनाउने तयारी गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सैंवु भैसेपाटीस्थित सैवु आवास क्षेत्रमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी […]

निर्मला पन्त हत्या प्रकरण– छिमेकी प्रदीप रावलद्वारा हत्या गरेको स्विकार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन् । केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन् । गएराति नेपाल […]