अफगानिस्तानमा तालिबान आक्रमणमा १४ सैनिकको मृत्यु

अफगानिस्तानको पश्चिमी हेतर प्रान्तस्थित तालिबानी लडाकुको आक्रमणमा १४ जना अफगानी सिपाहीको ज्यान गएको छ । लडाकुहरुले २१ जनालाई रातभर नियन्त्रणमा लिएका छन् । हेतर प्रान्त काउन्सिलका सदस्य नजिबुल्लाह मोहेबीका अनुसार उनीहरुले ६ घण्टासम्म त्यस क्षेत्रलाई […]

बुद्धका अंहिसावादी विचार विश्वभर लोकप्रिय : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि […]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताद्धारा पार्टी सचिवालय बैठक बहिस्कार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताले पार्टीको सचिवालय बैठक बहिस्कार गरेका छन् । यो संगै पार्टी भित्र चुलिँदै गएको आन्तरिक असन्तुष्टि सतहमै छताछुल्ल भएको छ । निर्धा्रित समयमा अध्यक्षद्वय केपी शर्मा ओली र […]

कांग्रेसभित्र पदाधिकारीको संख्या थप्न अधिकांश केन्द्रीय सदस्यको दवाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पदाधिकारीको संख्या थप्न बहुसंख्यक केन्द्रीय सदस्यले माग गरेका छन् । पदाधिकारी थप्ने र नथप्ने दुई कित्तामा विभाजित संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पनि पदाधिकारी थप्नु उचित नै […]

निर्मलाको हत्यारा छिट्टै सार्वजनिक : रक्षामन्त्री पोखरेल

नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको बताउनुभएको छ । सरकारले पन्तको हत्यारा पत्ता लगाइसकेको र चाँडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको उहाको भनाई छ । ७० औं अन्तर्रा्ष्ट्रिय मानव […]