आगामी शनिबारदेखि काठमाडौंमा शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । साथै प्रतियोगिताको तेस्रो संस्करणमा विदेशी कमेन्टेटर आउने भएका छन् । त्रिवि क्रिकेट मैदानमा सुरु हुने एभरेष्ट प्रिमियर लिग […]
रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले अमेरिका मध्यमदुरीको परमाणु अस्त्र रोक्ने सम्झौताबाट बाहिरिए आफुहरुले पनि त्यस्ता खाले हतियारको विकास गर्ने चेतावनी दिनुभएको छ । पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन नेटोले रुसले शीतयुद्धकालिन सम्झौता तोडेको आरोप लगाएपछि राष्ट्रपति पुटिनले […]
जापानमा अमेरीकी सेनाको दुईवटा लडाकु विमान आपसमा ठोक्किंदा ६ जना वेपत्ता भएका छन् । आकाशमा उडिरहेको अवस्थामा तेल भर्ने अभ्यास चलिंरहँदा अमेरीकी हवाई सेनाको दुई लडाकु विमान ठोक्किएका हुन् । अमेरिकी रक्षा विभागका अनुसार जापानको […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक नदिने संस्था र रोजगारदातालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । आज राजधानी काठमाण्डुमा भएको पाँचौं राष्ट्रिय सम्मेलनमा उहाँले कर्मचारी र श्रमिकलाई न्यूनतम् पारिश्रमिक नदिइए […]
हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा सत्बीज छरी बालाचतुर्दशी मनाएका छन् । देशभरका शिव मन्दिर परिसरमा दर्शनार्थीले बिहानैदेखि सत्बिज छरिरहेका छन् । पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा सतबीज […]