मुलुकमा केही समयता भएका हत्या र बलात्त्कारका घटनाबाट पीडितहरुलाई न्याय माग्दै बागलुङका महिलाहरुले सडकमा सुतेर प्रदर्शन गरेका छन् । नेपाल महिला संघ बागलुङ र नेपाल ट्रेड युनियन कांग्रेस महिला समिति बागलुङले सडकमा लम्पसार भएर प्रदर्शन […]
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा मानव तस्करीमा संलग्न रहेको खुलासा भएको छ । शेर्पा अपराधमा संलग्न भएको तथ्य सार्वजनिक भएसंगै उहाँलाई लाई फिर्ता बोलाउन सरकारमाथि सत्तारुढ नेकपाभित्रैबाट दबाब बढेको छ । आफ्नै सवारी चालकले […]
राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले सरकारले ‘बिजनेस’ नदिँदा सदनको काम कारबाही अघि बढ्न नसकेको बताउनुभएको छ । पोखरामा आइतबार संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष दाहालले सरकारले आवश्यक बिजनेस नदिँदा सदनको काम कारबाही अघि नबढेको गुनासो गर्नुभयो […]
लैङ्गिक हिंसा न्युनिकरणमा सवैको ध्यान जानुपर्नेमा पोखरामा भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । पोखरा महानगरपालिका वडानं १५को आयोजना लैङीक हिंसा विरुद्ध १६ दिने अभियान तथा सेतो रिवन अभियान २०७५ महिला मानव अधिकार […]
संयुक्त फिल्मस् प्रा.लि. तथा डान्स सेन्टर अमरसिंह १० पोखराले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गरेको छ । पोखरा महानगरपालिका १० रामबजारको कालिका माध्यमिक विद्यालय र १५ मा रहेको सिद्ध माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था […]