स्पाइरल ग्यालेक्सीमा खेलकुद प्रतियोगिता

पोखरा बगर सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी मा. बि. मा बार्सिक कार्यतालिका अनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको बिद्यालयका संस्थापक प्राचार्य नारायण शर्मा चापागाईं र संस्थापक बिनय अधिकारीले उद्घाटन गर्नुभएको हो […]

जर्जियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

जर्जियामा पहिलोपटक महिला राष्ट्रपति बनेकी छिन । राष्ट्रपतिका लागि भएको निर्वाचनमा सालोम जुराबिशभिली निर्वाचित हुनुभएको हो । निर्वाचित भएसंगै उहाँ पहिलो महिला राष्ट्रपति बन्नुभएको हो । करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा फ्रान्समा जन्मेकी पूर्वकूटनीतिज्ञ […]

विश्व हिन्दू महासंघका ५ कार्यकर्ता पक्राउ

सरकारले एशिया प्यासेफिक समिट अवधिभरका लागि काठमाडौं उपत्यकामा सबैखाले विरोधका कार्यक्रममा रोक लगाएको छ । शुक्रबारदेखि काठमाडौँमा सुरु हुने एशिया प्यासिफिक सम्मेलनमा सहभागी हुन ७ वटा देशका सरकार तथा राष्ट्रप्रमुखसहित पाँच सय विशिष्ट पाहुना काठमाडौँ […]

एशिया प्यासिफिक समिट हुँदै, म्यानमारकी नेतृ ङ साङसुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौंमा

नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी एशिया प्यासिफिक समिटमा भाग लिनका लागि नेपाल आउनुभएको छ । सुकीको यो भ्रमण औपचारिक नेपाल भ्रमण समेत रहेकोले सरकारको तर्फबाट नै भ्रमणको सम्पूर्ण व्यवस्थापन गरिएको […]

पार्टी शीर्ष नेताहरुवीचको गुटगत विवादलाई काँग्रेस सभापतिहरुको चुनौति

पार्टीका शीर्ष नेतालाई आशन्न महाधिवेशनमा एकमत भएर जानका लागि दबाव दिने निष्कर्ष निकाल्दै नेपाली कांग्रेसका जिल्ला सभापतिको भेला सम्पन्न भएको छ । नुवाकोटको ककनीमा भएको कांग्रेस जिल्ला सभापतिको भेलाले पार्टीमा देखिएको गुटगत विवादलाई चुनौती दिने […]