नेपाल सरकारको सामाजिक सुरक्षा योजना शुरु, नयाँ युगको प्रारम्भ भएको प्रधानमन्त्रीको उद्घोष

नेपाल सरकारको सामाजिक सुरक्षा योजना शुरु भएको छ । नयाँ युगको आरम्भ भन्दै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त योजनाको आज काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच उद्घाटन […]

रुसद्धारा युक्रेनको नौसैनिक जहाजमा हमला, दुई देशवीच तनाव

रुसले क्रिमीयाई प्रायद्वीपको नजिक युक्रेनको तीनवटा नौसैनिक जहाजमा हमला गरेर आफ्नो कब्जामा लिएको छ । यो घटनाले रुस र युक्रेनबीच थप तनाब बढेको छ । दुबै देशले यस घटनाका लागि एक–अर्कालाई जिम्मेदार भएको आरोप लगाएका […]

अब तिव्र गतिमा देशको विकास गरिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताउनुभएको छ । सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “विकासलाई द्रुत गतिमा कसरी […]

वाईडवडी जहाजको स्वामित्व नेपाल बायु सेवा निगम संगै– पर्यटनमन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले वाइड बडी जहाजको स्वामित्व नेपाल बायु सेवा निगमसँग नै रहेको बताउनुभएको छ । पोखरामा स्थानीय तह पूर्वाधार विकास कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा पत्रकारले वाइड बडी जहाज सम्बन्धि जिज्ञासा […]

बाबा आनन्द सञ्चार पुरस्कार– २०७५ बाट पत्रकार दीपक परियार सम्मानित

बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा स्थापित बाबा आनन्द सञ्चार पुरस्कार– २०७५ कान्तिपुर दैनिकका पत्रकार दीपक परियार सम्मानित हुनुभएको छ । पोखरामा श्रेष्ठको स्मृति दिवसका अवसरमा पत्रकार परियारलाई नगद १९ हजार ५ सय […]