इन्टरपोल महासभामा नेपाल प्रहरीको सहभागिता उपलब्धिपूर्ण : खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ८७ औं महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किनुभएको छ । युनाइटेड अरव इमिरेटसको दुवईमा मङ्सिर २ देखि ५ गतेसम्म संचालन भएको इन्टरपोलको महासभामा सहभागी भई स्वदेश […]

सरकार एनजिओको कायक्रममा लागेको भन्दै काँग्रेसको आपत्ति

दी एसिया प्यासिफिक समिट २०१८ मा सरकार सह आयोजक बनेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । क्रिश्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिर्भसल पिस फेडरेसन युपीएफको नेपाल शाखाले मंसिर १४ देखि १७ […]

नागरिकप्रति जवाफदेही बन्न प्रधानमन्त्रीको मन्त्री र सचिवहरुलाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको काममा जवाफदेही ढंगले केन्द्रित हुन मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम एवं बजेटको कार्यन्वयन सम्बन्धी समिक्षा बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री […]

नेकपाको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन वारे छलफल सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका विषयमा छलफल सुरु भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटार बैठकमा सो विषयमा सामान्य छलफल भएपनि कुनै निर्णय भने भएको छैन । यसबारे भोलि […]

वर्तमान सरकार दलाल पूँजीवादीः नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता विश्वकर्मा

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरुलाई आतंककारीको पुष्टी गरेर देखाउन सरकारलाई चुनौति दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार राजधानीको भृकुटीमण्डपमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आतंककारीको पुष्टी […]