निर्मला पन्तको परिवारसंग डा. गोविन्द केसीको ऐक्यवद्धता

प्रा. डा. गोविन्द केसीले छोरीका हत्यारा सार्वजनिक गर्न मागसहित अनशनरत निर्मला पन्तका परिवारलाई धर्नास्थलमा भेटेर ऐक्यबद्धता जनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयको मुलगेट बाहिर १७ दिनदेखि जारी धर्नामा ऐक्यबद्धता जनाउन मंगलबार डा. गोविन्द केसी कञ्चनपुर […]

‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’को तयारी पूरा

पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’को तयारी पूरा भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अनुसार मंसिर १३ देखि २४ गतेसम्म आयोजना हुने एक्सपोको […]

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) द्वारा तेश्रो चरणको आन्दोलन घोषणा

गोर्खा भूतपूर्व सैनिक सङ्घले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पहिलो र दोस्रो चरणको आन्दोलनबाट गोर्खालीलाई ब्रिटिस नागरिक सरह अधिकार दिलाउन सफल गेसोले ब्रिटिस साम्राज्यवादी सरकारले नेपालको सार्वभौम सत्तामाथि अतिक्रमण गर्दै नेपाल र नेपालीहरूलाई […]

नेविसंघको महाधिवेशन पुस २८ देखि गर्ने घोषणा

नेपाल विद्यार्थी संघको महाधिवेशन आगामी पुस २८ देखि ३० गतेसम्म गर्ने घोषणा गरिएको छ । नेविसंघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने जानकारी दिएको हो । त्यस्तै, यही मंसिर २२ गते माध्यमिक […]

संघ, प्रदेश र स्थानीय तहवीच समन्वय र सहकार्य हुनुपर्छ : मुख्यमन्त्री गुरुङ्ग

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले स्थानीय तह गैरकानुनी बाटोबाट चलिरहेको बताउनुभएको छ । नियम, कानुन र संविधानको मर्म विपरित स्थानीय तहले कार्यविधिहरु बनाईरहेको उल्लेख गर्दै गुरुङ्गले यस्तो आरोप लगाउनुभएको छ । नगरसभा र गाउँसभाले अनुमोदन […]