पर्यटन पूर्वाधार विकासका लागि अध्ययन भ्रमण

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको पर्यटकीय विकासलाई लक्षित गरी भरतपोखरी विकास मञ्चको आयोजनामा स्याङजाको सिरुवारीमा आज अध्ययन भ्रमण गरिएको छ । भ्रमणका क्रममा नेपालको पहिलो होम स्टे गाउँका रुपमा चिनिएको सिरुवारीमा भैरहेको ग्रामिण पर्यटनका […]

अरुणोदय माविका १८० विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

तनहुँको भिमाद नगरपालिका वडा नं. २ जिलाङ, फुलवारीमा अरुणोदय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आयोजना तथा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन ताइवान र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिङ्गापुरको सहकार्यमा विद्यार्थीहरुलाई […]

सृजनाको रजत महोत्सव समापन

सृजना आवासीय माध्यमिक विद्यालय पोखरा ८ सिर्जनाचोकको रजत जयन्ती समारोह शनिबार सम्पन्न भएको छ । २०७४ मंसिर १६ देखि सुरुवात भएको महोत्सव २०७५ मंसिर १५ गते समापन भएको हो । प्रमुख अतिथि संघीय सरकारका युवा […]

गुणस्तर बृद्दिका लागि भौतिक पूर्वाधार महत्वपुर्ण –सांसद पहारी

पोखरा महानगरपालिका वडा न ५ मा अबस्थित बाराही मा बि को ६१ औ बार्षिकोत्सब एबम अभिभाबक दिवस शनिबार सम्पन्न भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका सांसद राजिब पहारीले उद्घाटन गर्नुभएको हो । सो अवसरमा सांसद […]

नैतिक मुल्य मान्यता र संस्कृतिमा प्रतिबद्ध छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको संस्कृति र मूल्य मान्यतालाई अंगीकार नगर्ने बताउनुभएको छ । क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको एशिया प्यासिफिक समिटमा प्रधानमन्त्री ओलीले पूर्वज ऋषिमुनिबाट धेरै कुरा सिक्न सकिने भन्दै नैतिक रुपमा आत्मसमर्पण […]