नेपाली काँग्रेसले सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयन प्रकृयालाई सुखद र सकारात्मक रुपमा लिएको जनाएको छ । तर उसले यसको कार्यान्वयन प्रकृयाका क्रममा भएको प्रचार शैलीलाई अनावश्यक र भड्किलो भनेको छ […]
नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको जारी बैठकमा पार्टीको विधान मस्यौंदामाथिको छलफल चलिरहेको छ । पार्टीको विधान मस्यांैदा समितिले पेश गरेको विधान संशोधन मस्यौंदामाथि आईतबार तेस्रो दिन पनि छलफल भएको हो । पार्टीको आगामी मंसिर २८ […]
पोखरामा सफल एक्स्पो तथा तेश्रो मोवाईल मेला जारी रहेको छ । मेलाको चौथो दिन आजपनि विभिन्न मनोरञ्जनात्मक तथा व्यापारिकब कार्यक्रमहरु सम्पन्न भएको आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । मेला र महोत्सवको प्रवर्तक पोखरा […]
प्रधानमन्त्री केपी ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट सहयोगी भूमिका निर्वाह गरिने बताउनुभएको छ । ‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहनुभएका […]
फ्रान्समा पेट्रोलियम उत्पादनमा कर बढाएको विरोधमा सुरु भएको प्रदर्शनले हिंसक रुप लिएको छ । पुलिस र प्रदर्शनकारीबीच झडपमा ११० जना भन्दा धेरै घाइते भएका छन् । अहिलेसम्म ३०० भन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ […]