पूर्व वनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै मुद्दा दायर गरेको हो । निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका […]
स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेककोटमा रहेको स्याङ्जा भैरव कालिकास्थित भैरव शिलालाई उडेर आएका देवताका रुपमा पूजा गर्ने गरिएको छ । स्वरेक र आसपासका सर्वसाधारणले अत्यन्त श्रद्धा र विश्वासका साथ पूजाआजा गर्दै आएको यस तीर्थस्थलको अस्तित्व नेपालका […]
शान्ति प्रक्रियाको प्रस्थान बिन्दु मानिने कास्कीको सिक्लेसमा शान्ति स्तम्भ निर्माण सम्पन्न भएको छ । कास्कीको मादी गाउँपालिकामा पर्ने सिक्लेसमा करीब १५ लाखको लागतमा शान्ति स्तम्भ निर्माण गरिएको हो । मादी गाउँपालिकाको १० लाख, वडा नम्बर […]
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सात दिनभित्रमा मुलुकको राजनीतिक संकट समाधान गर्ने आश्वासन दिनुभएको छ । आफुले नियुक्त गरेका प्रधानमन्त्री महेन्दा राजापाक्षे र मन्त्रिपरिषद्लाई अदालतले काम गर्ने अधिकार नभएको फैसला सुनाएपछि राष्ट्रपति सिरिसेनाको यस्तो आवश्वासन आएको […]
चीनको विशाल दूरसन्चार कम्पनी हुवावेका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानडाका अधिकारीहरुले बताएका छन् । चीनले भने उक्त पक्राउ र […]