पोखरा २० को मणिपाल फुलवारी र भलाम जोड्ने पक्की पुलको उद्घाटन

पोखरा महानगर वडा नम्बर २० को मणिपाल फुलवारी र भलाम जोड्ने पक्की पुलको उद्घाटन सम्पन्न भएको छ । पोखरा २० को मणिपाल र भलाम जोड्ने पक्की पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले […]

माछापुच्छ्रे स्वास्थ्य चौकिमा रोटरीद्वारा यूरोगार्ड र डिस्पेन्सर सहयोग

रोटरी क्लव अफ पोखराले माछापुच्छ्रे गाउँपालिका वडा नं १ स्थित माछापुच्छ्र्रे स्वास्थ्य चोैकिलाई एक थान यूरोगार्ड र वाटर डिस्पेन्सर सहयोग गरेको छ । सहयोग कार्यक्रमका संयोजक नीरञ्जन श्रेष्ठले वडा अध्यक्ष वीरेन्द्र गुरुङ र स्वास्थ्य चौकि […]

सरकारले गरेका कामको समीक्षा हुन्छ : प्रचण्ड

कास्कीको मादि गाउँपालिका सिक्लेसमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले नागरिकका तर्फबाट सरकारले गति लिन नसकेको गुनासो स्वभाविक भएको टिप्पणी गर्नुभयो । सरकारले उत्साहका साथ जनसरोकार राख्ने र जनजिविकालाई सहज पार्ने काम शुरु गरेपनि त्यसलाई […]

ईपिएल क्रिकेटः ललितपुर प्याट्रिएट्स र काठमाडौं किंग्स–११ बिजयी

काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरुमा ललितपुर प्याट्रिएट्स र काठमाडौं किंग्स–११ बिजयी भएका छन् । आज सम्पन्न पहिलो खेलमा पोखरा राइनोजलाई हराउँदै ललितपुर प्याट्रिएट्स एभरेस्ट प्रिमियर लिग (इपीएल) […]

पोखरा महानगरमा इजलास सुरु

पोखरा महानगरपालिकामा इजलास सुरु भएको छ । महानगरको न्यायिक समितिले सोमबारदेखि इजलासबाटै मुद्दाको आदेश र सुनुवाइको थालनी गरेको छ । सम्वन्ध विच्छेद सम्वन्धि न्यायिक समितिमा छलफल भैरहेको विवादको विषयलाई अदातल पठाउने आदेश न्यायिक समिति संयोजक […]