पोखरामा बजार अनुगमन, नापतौल नवीकरणविनै सञ्चालनमा

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका फर्म पसललाई आवश्यक निर्देशन दिएको पनि जनाइएको छ । अनुगमनका क्रममा अधिकांश फर्म पसलले नापतौल उपकरण नविकरण […]

सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनि ठगी गर्ने पक्राउ

सवारी चालक अनुमति पत्र(लाइसेन्स) बनाईदिन्छु भन्दै ठगी गर्ने पर्वतका सरोज चपाईंलाई प्रहरीले पक्राउ गरेको छ । यातायत व्यावस्था कार्यालयको फेसबुक पेज तथा ग्रुप बनाई सजिलै लाईसेन्स सम्बन्धी जानकारी लिनको लागी सहयोग गर्ने भन्दै चपाईंले ठगी […]

करापुटारमा मध्यनेपाल धार्मिक महोत्सव हुने

धार्मिक हिसाबले निकै महत्व बोकेको लमजुङ करापुटारमा यहि फागुन १६ गते देखि २१ गते सम्म मध्यनेपाल धार्मिक महोत्सव हुने भएको छ । करापुटार क्षेत्रलाइ मुख्य हव बनाएर नेपालको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक तथा पर्यटकिय महत्व बोकेको […]

कङ्ग्युर पाठ तथा पुजाको तयारी तीव्र

पुस १ गतेदेखि १० गतेसम्म पल टासी छ्योलिङ(गोपाल) गुम्बामा हुने १८ औं पटकको कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजाको तयारीलाई तीव्र पारिएको छ । पुजाको भव्य रुपमा सम्पन्न गर्नका आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक […]

पोखरामा राष्ट्रिय स्तरको ह्विलचियर बास्केटवल प्रतियोगिता हुने

लायन्स क्लव अफ पोखरा लेकसिटिको स्थापनाको २५ औं बर्ष गाँठको अवसरमा पोखरामा राष्ट्रिय स्तरको ह्विलचियर बास्केटवल प्रतियोगिता हुने भएको छ । अपाङगता भएका व्यक्तिहरुले पनि समाजमा केहि गर्न सक्छन भनि उनीहरुको हौसला स्वरुप यही मंसिर […]