कृषि मन्त्री संग किसानको गुनासो, उत्पादन गरे पनि उचित बजार पाएनौ

स्याङजाका किसानहरुले कृषि उपजको उचित मुल्य पाउन नसकेको गुनासो गरेका छन् । गण्डकी प्रदेशको भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रलायको कार्यक्रम कृषकसंग कृषिमन्त्री कार्यक्रममा कृषकहरुले यस्तो गुनासो गरेका हुन् । किसानको समस्या बुझन किसानकै घरमा […]

प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल(पिन)द्वारा आभार प्रकट

प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल(पिन)ले नेपाल इन्जिनियर्स एशोसिएसनको ३२ औं कार्यकारिणी समितिमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ । पिनका तर्फबाट जारी विज्ञप्तिमा प्रगतिशील समूहप्रति विश्वास एवं स्नेहका साथ मतदान गरी […]

गोरखकाली रबर उद्योग सञ्चालन गर्न अर्थ तथा विकास समितिको सुझाव

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले गोरखा जिल्लामा रहेको गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्न सुझाव दिएको छ । हाल बन्द रहेको रबर उद्योगको स्थलगत अध्ययन एवं निरीक्षण गरेको समितिले उद्योग सञ्चालन गर्न गण्डकी प्रदेश सरकार […]

चौथो यूनिप्स खेलकुद महोत्सब सम्पन्न, वेलनन एकेडेमीलाई उपाधि

निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था, संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स) द्वारा आयोजित “चौथो खेलकुद महोत्सब–२०७५” मंगलबार पोखरा रंगशालामा सम्पन्न भएको छ । एक साता चलेको चौथो खेलकुद महोत्सबमा वेलनन एकेडेमीले उपाधि हात […]

सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरागाई चयन

राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक के.बी. उप्रेती प्रवन्धकीय जिम्मेवारीबाट हट्नु भएको छ । बैंकको सञ्चालक समितिको मंगलवार सम्पन्न बैठकबाट उहाँले प्रवन्धकीय जिम्मेवारीबाट विदा लिनु भएको हो । सहकारी बैंकको विनियम बमोजिम २०७० साल मंसिर […]