नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीमा लामो प्रयासपछि शुक्रवार सहमति जुटेको छ । पार्टीको केन्दि«य पदाधिकारीको संख्या सभापतिसहित १४ जनाको हुने बनाइएको छ । केन्द्रीय सदस्यको संख्या पनि बढाएर १ सय ७० हुने व्यवस्था गरिएको पार्टी प्रवक्ता […]
रवि ओड नेपाल आइडल सिजन २ को विजेता बनेका छन् । उपाधि विजेता बनेसंगै रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बनेका छन् । उपाधिसंगै बरालले २० लाखको […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दावी गर्नुभएको छ । शुक्रबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले वीपीले कोइरालाले प्रतिपादन गरेको हिन्दु राष्ट्र […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भूगोल, इतिहास र संस्कृति नै समृद्धिको आधार भएको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले मुलुकको भौगोलिक विविधता, गौरवपूर्ण इतिहास र संस्कृतिलाई चिन्न सकेमात्रै […]
संसद् सचिवालयले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को आगामी अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते बुधबार अपराह्न ४ बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को […]