विद्यालय समायोजनको निर्णयको विरोध, शिक्षाविदहरुको सुझावका आधरमा : वडाध्यक्ष

पोखरा महानगरपाकिला वडा नंं ९ मा रहेका २ विद्यालय समायोजन गर्न खोजिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले विरोध जनाएको छ । नेकपाको पोखरा महानगरपालिका वडा नं. ९ का तर्फबाट जारी विज्ञप्तिमा वडाभित्र रहेका नवप्रभात माध्यमिक विद्यालय […]

फेवा सिटी हस्पिटलको अधिवेशन सम्पन्न, अध्यक्षमा चेतबहादुर गुरुङ चयन

पोखरा महानगरपालिका नागढुंगामा रहेको फेवा सिटी हस्पिटल पोखराको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा चेतबहादुर गुरुङलाई चयन गरेको छ । गुरुङ यसभन्दा पहिले पनि एक अध्यक्ष भइसक्नुभएको थियो । सर्वसम्मत रुपमा चयन […]

साहित्य महोत्सव : कस्तो होला त ‘सय बर्षपछिको नेपाल’

नेपाल साहित्य महोत्सव जारी रहेको छ । महोत्सवको दोस्रो दिन आइतबार दुई कक्षमा विभिन्न प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । जस अन्तर्गत भूपी कक्षममा सय बर्षपछिको नेपाल शीर्षकमा विश्व पौडेल र सुधीर शर्माको प्रस्तुति रहनेछ […]

जनतासामू गरेका प्रतिबद्धता पुरा गर्छु : मन्त्री विश्वकर्मा

माछापुच्छ्रे गाउँपालिका वडा नं ८ लाहाचोकस्थित मर्दिखोला आँपको पुलको शनिबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । युवा, संस्कृति तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पुलको शिलान्यास गर्नुभएको हो । २५ मीटर लम्बाई, ११ मीटर चौडाई र १३ […]

पोखरामा उधौली पर्व, संस्कृति संरक्षणमा सहयोग रहन्छ : सांसद चौधरी

पूर्वबाट विभिन्न कामको शिलशिलामा पोखरा आइ बसोबास गर्नेहरुको समुह किरात सेवा समाज कास्कीले पोखरामा उधौली पर्व मनाएको छ । किरातहरुको उधौली पर्वको अवसरमा वोल्दै नेपाल कम्युनिष्ट पार्टीका सचेतक शान्ता चौधरीले आदिवासी जनजातिको पहिचान र संस्कृतीको […]