पाल्पाली समाज पोखराले रजत वर्षमा विविध कार्यक्रम गर्ने

पाल्पाली समाज पोखरा स्थापनाको रजत वर्षको अवसरमा समाजले सांस्कृतिक सांझ साथै सम्मान कार्यक्रम गरिने भएको छ । पाल्पामा जन्मेर पोखरालाई कर्मथलो वनाइ विभिन्न पेशा व्यवसाय संचालन गर्दै आएका पाल्पालीहरुको संगठन पाल्पाली समाज पोखराको स्थापनाको २५ […]

सरकार सुस्त : नेकपा प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ(प्रकाश)ले सरकारले तीव्रताका साथ जनअपेक्षा अनुसार काम गर्नुपर्ने बताउनुभएको छ । अहिलेसम्मको सरकारले गरेका काम सन्तोषजनक भएपनि सरकारको काम गराई सुस्त भएको प्रवक्ता श्रेष्ठको भनाई छ । सामाजिक सुरक्षा […]

महाकाली नदि पारीका बस्ती चाँदनी र दोधारा जाने झोलुङ्गे पुल

सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित महाकालीमा बनेको यो पुलको लम्बाई दक्षिण एशियाकै लामो पुल मानिन्छ । यसको लम्बाई १४५२.९६ मिटर रहेको छ । यस झोलुङ्गे पुलबाट मोटरसाइकलमा समेत स्थानीय आवात जावत गर्ने गर्दछन् । यो पुल […]

सपनाको ध्रुवतारा

– राधा कार्की वीर वीराङ्गनाको सपना खोकिलामा राखेर मेरी आमा आँसुको भेल तर्दै रगतका लाप्सा छोप्दै शोकलाई शक्तिमा बदल्दै तिम्रो प्रतिरक्षाको निम्ति असङ्ख्य रातहरू जागा बसिन् ! वर्षौं जलेर पनि भरोसामा उभिएका मनहरू स्वागतार्थ उभिएका […]

प्याराग्लाईडिङ्ग व्यवसायीले पोखरा महानगरबाट इजाजत लिनुपर्ने

प्याराग्लाईडिङ्ग व्यवसायीले पोखरा महानगरपालिकाबाट इजाजत लिनुपर्ने भएको छ । पोखरा महानगरापालिकाका नगर कार्यपालिका कार्यालयले पेशा व्यवसाय सम्बन्धि इजाजत लिइ सञ्चालनको व्यवस्था मिलाउनका लागि वडा नं. १८ लाई निर्देशन दिएको छ । यस अघि पटक पटक […]