सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरीसहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण […]
पोखराको जिरोकिलोमिटरमा सिटी लाइट क्याफे एण्ड बेकरी सञ्चालनमा आएको छ । जानकी एग्रो फार्मबाट उत्पादित भैसीको शुद्ध दूधका साथै दही, नौनी ध्यू, पनिरको बिक्री केन्द्र सहित क्याफे सञ्चालनमा आएको हो । जानकी एग्रोका संचालक व्यवसायी […]
पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन मा. वि. मा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ४० औं वार्षिकोत्सवको पुर्व सन्ध्यामा आयोजित खेलकुद सप्ताह तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित विभिन्न कार्यक्रमका उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार बितरण […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन सरकारले स्पष्ट नीति, योजना र कार्यक्रमका साथ काम गरिरहेको दावी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले […]
तमु ल्होछार, फो ल्हो(मृग वर्ग) आगमनको अवसरमा तमु धिं नेपाल साँस्कृतिक उपसमितिद्धारा पोखरामा आयोजित फो ल्होछार विशेष साँस्कृतिक कार्यक्रम २०७५ भव्यता साथ सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि तमु धिं नेपालका संरक्षक क्या.ढोलबहादुर तमुले […]