शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई नेता नमान्ने सिटौलाको घोषणा

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई आफुले नेता नमान्ने घोषणा गर्नुभएको छ । उहाले विगतमा पनि नेता नमानेको र अहिले पनि नमान्ने बताउदै पदलाई मात्र मानेको स्पष्ट पार्नुभएको छ । महासमिति […]

एनआरएन अफ्रिका क्षेत्रको बैठक शनिबारदेखि युगान्डामा शुरु हुँदै

गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक नेपालमा प्रविधि, लगानीका साझेदारी र अनुभव साटँन कोशेढुंगा शावित हुने विश्वास लिइएको छ । अफ्रिका क्षेत्रबाट नेपालले प्रविधिसँगै धेरै खालका अनुभव साँटन कोशेढुंगा शावित हुने विश्वास लिइएको हो […]

सिजि टेलिकमलाई मोवाइल सेवा सञ्चालन गर्न देउः सर्वोच्च

सर्वोच्च अदालतले सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायधीश दीपकराज जोशीको एकल इजलासले यस्तो आदेश दिएको हो । अदालतको यो आदेशपछि सिजि […]

पार्टी एकता ऐतिहासिक गौरवको विषयः नेकपा अध्यक्ष ओली

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अझै उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको बताउनु भएको छ । स्थायी कमिटीको जारी आजको बैठकमा राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले उठाएको प्रश्नको जवाफ […]

नेकपा स्थायी समिति बैठक बस्दै, राजनीतिक प्रतिवेदन परिमार्जन गरिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको संयुक्त राजनीतिक प्रतिवेदन परिमार्जन सहित पास गर्नका लागि आज पनि स्थायी समिति बैठक बस्दैछ । विहीबारको बैठकमा प्रतिवेदनलाई परिमार्जन […]