भूपी काव्य पुरस्कारबाट कवि तीर्थ सम्मानित

८३ औं भूपी जयन्तीको अवसरमा कवि तीर्थ श्रेष्ठ सम्मानित हुनुभएको छ । भूपी जयन्तीमा उनका परिवारजनद्वारा स्थापित भूपी काव्य पुरस्कारबाट मंगलबार कवि तीर्थ सम्मानित हुनुभएको हो । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ५० हजार रुपैयाँ, […]

संसदको अधिवेशन सुरु, निर्मला पन्त हत्या प्रकरणमा सरकारको कार्यक्षमतामाथि प्रश्न उब्जिएको नेताहरुको टिप्पणी

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा ४ बजे सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै […]

प्रवासी नेपालीमा स्वदेशमै फर्केर केही गरौं भन्ने भावना छ : दुर्गा गुरुङ ‘मिलन’

पर्वत जिल्लाको बाजुङमा जन्मेर कर्मथलो हङकङ बनाउनुभएका दुर्गा गुरुङ ‘मिलन’ले आफ्नै पहलमा मिलन फाउण्डेशन, नेपाल नामक संस्था दर्ता गरेर सोही संस्था मार्फत् देशका विभिन्न स्थानमा सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आउनुभएको छ । स्वास्थ्य, शिक्षा र […]

प्रधानमन्त्री र राजपा नेताबीच भेटवार्ता, माग सम्वोधन गर्न ७ दिन पर्खन प्रधानमन्त्रीको आग्रह

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजपा अध्यक्ष मण्डलका सदस्यले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । छलफलमा राजपा संयोजक राजेन्द्र महतो, […]

नेपाल साहित्य महोत्सव सम्पन्न

बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ सम्पन्न भएको छ । फेस्टिभलको चौथो अर्थात् अन्तिम दिन मंगलबार विभिन्न बिषयमा रोचक एवम् बौद्धिक छलफल भएको छ । पोखराको लेकसाइड […]